मकवानपुर-१ बाट कमल थापाको नाम सिफारिस « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मकवानपुर-१ बाट कमल थापाको नाम सिफारिस


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । आसन्न निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर-१ मा कमल थापाको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो ।

राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई सर्वसम्मतले निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस