‘नेपालमा बीएफ ७ को शङ्कास्पद नमुना भेटिएको छैन’
काठमाडौँ । नेपालमा हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ को शङ्कास्पद नमुना नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जनाएको छ । एनपीएचएलले जिन सिक्वेन्सिङका लागि देशभरिका प्रयोगशालाबाट सङ्कलन गरेको पछिल्ला नमुनामा...