ओमिक्रोनका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओमिक्रोनका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द


९ माघ २०७८, आइतबार


न्युजिल्याण्ड । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छिन् ।

उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन् ।

यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस