एमालेले नेपालसहित ११ जनालाई कारबाहीको पत्र पठाउँदै
काठमाडौँ । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जनालाई कारबाही गरेको पत्र पठाउँदै छ । गत आइतबार बालुवाटारमा बसेको बैठकले गरेको निर्णय अनुसार कारबाहीको जानकारीसहित पत्र...