एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक जारी


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू भएको छ ।

बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयभन्दा केही समय ढिला शुरू भएको हो ।

आजको बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई तत्कालै सांसद पदबाट निलम्बन गर्नेबारे निर्णय लिने स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस