एमाले कार्यदलको बैठक आज पनि बस्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमाले कार्यदलको बैठक आज पनि बस्दै


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि सिंहदरवारमा बस्दै छ । बैठक आज अबेर साँझ ७ बजे तय गरिएको बताइएको छ ।

यसअघि मङ्गलवार सिंहदरबारमा कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।

आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस