एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक बस्दै


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बोलाइएको हो ।

स्रोतका अनुसार बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस