समाजवादी मोर्चा गठनले देउवाजी खुसी हुनुभएको छ : माधव नेपाल
काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको दाबी गरेका छन् । ‘काँग्रेस सभापति देउवाजी मोर्चा गठनले दुखी...