माधव नेपाल शपथ लिन संसदमा, फेरि अस्पताल नै जाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपाल शपथ लिन संसदमा, फेरि अस्पताल नै जाने


७ पुस २०७९, बिहिबार


काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन् । तर शपथ लिइसकेपछि उनी त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् ।

उनका सहयोगी नितेश पौडेलका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस