बारा-४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बारा-४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले दोस्रो जित निकालेको छ।

बारा क्षेत्र नं ४ बाट  एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ विजयी भएका छन्।

श्रेष्ठले जितेको अन्तिम घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकृत कर्णबहादुर राईले जानकारी दिए।

श्रेष्ठले एमालेका एकवाल मियालाई हराएका हुन्।

श्रेष्ठले २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट जितेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस