डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन्। बुढा ११ हजार २२५ मतसहित निर्वाचित भएका हुन्। 

औपचारिक घोषणा हुन भने बाँकी छ। उनले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरे। निकटतम् प्रतिस्पर्धी शाहीले पाँच हजार ४९८ मत ल्याए भने राप्रपाका अंगतकुमार बुढाले ६ सय ६१ मत प्राप्त गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस