सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग अन्तरक्रिया गर्दै विपक्षी गठबन्धन
काठमाडौँ । विपक्षी गठबन्धनले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग अन्तरक्रियाको आयोजना गरेको छ । बिहीबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना...