पार्टी वैधानिकता दावी गर्दै यादव पक्ष निर्वाचन आयोगमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पार्टी वैधानिकता दावी गर्दै यादव पक्ष निर्वाचन आयोगमा


४ असार २०७८, शुक्रबार


काठमाडौँ । जसपाको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ ।

अध्यक्ष यादवसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस