प्रचण्ड, नेपाल र यादवबिच हात्तिबनमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड, नेपाल र यादवबिच हात्तिबनमा छलफल


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि बढाउने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तिबनमा छुट्टाछुट्टै सम्वाद गरेका थिए ।

उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि सम्वाद गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस