आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य
काठमाडौँ। आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यलाई पठाइएको छ । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई बिहीबार विभाग पठाउने निर्णय गरेको हो । यसअघि राजस्व...