सरकारले दियो निर्वाचन आयोगलाई ७ अर्बको सुनिश्चितता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले दियो निर्वाचन आयोगलाई ७ अर्बको सुनिश्चितता


२७ माघ २०७७, मंगलबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयमा मङ्गलवार(आज)आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराउने सुनिश्चितता गरेको जानकारी दिएका हुन् ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ मा निर्वाचन गर्ने घोषण गरेअनुसार निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस