अर्थ मन्त्रालयले सार्वजनिक गर्यो पुँजी बजार सुदृढीकरणसम्बन्धी २१ बुँदे कार्ययोजना (पुर्णपाठ)
काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको २१ बुँदे कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्ययोजना गत साता घोषणा गरेका थिए। सोही...