यस्तो छ ग्रेड रकम मिलान सम्बन्धी अर्थको नयाँ परिपत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्तो छ ग्रेड रकम मिलान सम्बन्धी अर्थको नयाँ परिपत्र


३० मंसिर २०७७, मंगलबार


राजश्व समूह

काठमाडौँ । अर्थ मन्त्रालयले ग्रेड रकम मिलान सम्बन्धमा स्पष्ट पारेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय सरकार अन्तर्गत समायोजन भई सोही मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरू सङ्घीय सरकारको विज्ञापन बमोजिम सङ्घीय सरकार अन्तर्गतका विभिन्न पदमा बढुवा भई सङ्घीय कार्यालयमा कार्यरत रहँदा सो कर्मचारीले समायोजन हुँदा प्राप्त गरेको दुई ग्रेड गणना गर्ने नगर्ने बारे स्पष्ट पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस