अर्थ मन्त्रालयका सहसचिव भुसाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थ मन्त्रालयका सहसचिव भुसाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त


९ भाद्र २०७७, मंगलबार


काठमाडौँ । सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाललाई नियुक्त गरेको छ । यसअघि सञ्चालक रहेका अर्थ मन्त्रालयका सहसचिव भुसाललाई सरकारले अध्यक्षमा चयन गरेको हो । उनी भदौ ३ गते बोर्डमा नियुक्त भएका हुन् ।

नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीमा सञ्चालित पब्लिक कम्पनी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस