आरती साह हत्या प्रकरण, पीडित परिवारले ‘१४६ दिन सम्म न्याय नपाउनु दुर्भाग्य’ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरती साह पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।आज दिउँसो काठमाडौँको माइतीघरमा आरती साहपीडित परिवारको जारी धर्नामा सहभागी भई अध्यक्ष साहले...