पुनर्निर्माणमा खटिएका इन्जिनियर घुस लिएको अभियोगमा पक्राउ
काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग रु ४० हजार ५०० घुस माग गरेको अभियोगमा सवइन्जिनियर नवलेशकुमार रौनियार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग...