घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ


७ फाल्गुन २०७६, बुधबार


अख्तियार

काठमाडौं । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस