संविधान कार्यान्वयनका लागि काँग्रेसले जिप्नुपर्छ– देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताएका छन् । चुनाव प्रचारप्रसार समितिले स्थानीय असनमा बिहिबार आयोजना गरेको ‘काठमाडौँ महानगरपालिकालाई यथार्थमा महानगर बनाउने...