२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका दस उम्मेदवार निर्विरोध

अ+ अ-

बेनी । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलवार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा रघुगङ्गा गाउँपालिका–४ को वडा अध्यक्षमा एकबहादुर गर्वुजा र सदस्यमा कृष्ण गर्बुजा, धनप्रसाद गर्वुजा, सविता पुन र सविता वर्देवा रहेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

त्यसैगरी सोही गाउँपालिकाको वडा नं. ७ कुइनेमङ्गलेमा तीनजना सदस्य, त्यसैगरी वडा नं. ५ पाखापानीबाट एकजना महिला सदस्य र वडा नं. १ बेगबाट एकजना दलित सदस्य गरी एक वडा अध्यक्षसहित १० जना सदस्यहरू निर्विरोध निर्वाचित भएका नेपाली कांग्रेस म्याग्दीका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिए । रासस

0 Comments