२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका प्रमुख र उपप्रमुखमा चौबिस जना

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखमा २४ जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

ललितपुरका सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार यही वैशाख १९ गते प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका २९ जनामध्ये बिहीबार पाँच जनाले उम्मेदवार फिर्ता लिएका हुन् । उनले भने, “प्रमुखमा १७ जनामध्ये तीन र उपप्रमुखमा १२ जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।”अब प्रमुखमा १४ र उपप्रमुखमा १० जना उम्मेदवार कायम छन् ।

यस्तै वडाध्यक्षमा छ र वडा सदस्यमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महानगरपालिकामा मात्रै एक लाख १३ हजार नौ सय २३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल २९ वडा रहेको महानगरमा एक सय ३२ मतदान केन्द्र छन् । महानगरपालिकाका वडाध्यक्षमा एक सय ६४, महिला सदस्यमा एक सय २९, दलित महिला सदस्यमा ५४ र खुला सदस्यमा दुई ६३ जनाले उम्मेदवारी दिएका थिए । रासस

0 Comments