आयोगले छलफलका लागि प्रमुख दलका शीर्ष नेतालाई बोलायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयोगले छलफलका लागि प्रमुख दलका शीर्ष नेतालाई बोलायो


२७ बैशाख २०७४, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ ।

आयोगको कार्यकक्षमा बुधबार अपराह्न ४ बजे हुने बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन प्रदेश नं. ३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस