सम्पत्ति छानबिनमा पनि तानिए अफताब, परीक्षामा सम्पत्ति शुद्धिकरण विभाग
काठमाडौँ । दर्जनौ व्यक्तिलाई इँटामा जिउँदै जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ । आलमलाई छानविन गर्न प्रहरीले आइतबार पत्राचार गरेसँगै...