अफगानिस्तानमा रहेका नेपालीलाई चाँडो फर्काउनुपर्छ: सांसद
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएकाछन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका...