फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई गरेको कारबाही सर्वोच्चद्वारा सदर « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई गरेको कारबाही सर्वोच्चद्वारा सदर


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस