सांसद भण्डारीलाई ६ जना स्वास्थ्यकर्मीसहित उपचारका लागि लगियो भारत
काठमाडौँ । ग्यास सिलिन्डर पड्किएर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो। उनको...