सरुवा व्यवस्थित बनाऊ, सचिवलाई ‘बरन्डा’मा नराख
स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र क्रमशः अस्थिरताको पर्याय बन्दै आएको छ । सरकार परिवर्तनैपिच्छे कर्मचारी सरुवाबाटै कामको थालनी गर्ने परम्परा हेर्दा पनि थप पुस्ट्याइँ गरिरहनु पर्दैन । निकटस्थलाई भित्र्याउन फरक विचार धारालाई...