नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित) « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ६९ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस