मन्त्रिपरिषद्को बैठक बस्दै, सचिव बढुवाको निर्णय हुँदै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ । बैठकमा एक प्राविधिक सचिवको बढुवालगायत मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी...