एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ ।

बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको बताइएको छ ।

केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस