कर्मचारीद्वारा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ
काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्ने भन्दै सोमबार बिहान नायब सुब्बा बचाऊ अभियानको पहलमा कर्मचारीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका...