१२ फाल्गुन २०७९, शुक्रबार
ठिक ठाउँमा बस्न पूर्व राजालाई मन्त्री मोदीको चेतावनी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका...