सहसचिव बुद्धिसागर लामिछाने भ्रष्टाचारमा मुछिए, अख्तियारले चलायो मुद्दा
काठमाडौँ । सहसचिव बुद्धिसागर लामिछाने भ्रष्टाचारमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा संस्कृति,...