नासु र खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नासु र खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् । 

सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उनीहरूलाई विशेष अदालतले दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ ।

उनीहरू एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : नासु र खरिदार घुस रकमसहित अख्तियारको नियन्त्रणमा 

Tags :
प्रतिक्रिया दिनुहोस