जलवायु परिवर्तनको जोखिम घटाउन नवीकरणीय ऊर्जामा जोड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको बताएकी छन् । उनले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको...