राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस