राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा आज अपराह्न छलफल भएको छ ।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस