राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता


प्रशासन संवाददाता

८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस