प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हारिरहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपतिभण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । यही भदौ २४ गतेबाट लागु हुनेगरी उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस