राष्ट्रपतिद्वारा टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् ।

उनी नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् । उनले भने, ‘खासै ठुलो समस्या केही होइन, नियमित चेकका लागि जानु भएको थियो, फर्किसक्नुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस