लोक सेवा आयोगका स्थगित लिखित परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक)...