नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन, (सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन, (सूचनासहित)


२७ भाद्र २०७८, आइतबार


काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि मिति तोकेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस