प्राविधिक सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्राविधिक सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले साउन र भदौमा लिएको प्राविधिक तर्फ आन्तरिक तथा खुल्ला परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस