वन सेवातर्फ अधिकृत स्तरको लिखित परीक्षा नतिजा सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वन सेवातर्फ अधिकृत स्तरको लिखित परीक्षा नतिजा सार्वजनिक


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेपाल वन सेवा तर्फ राजपत्राङ्कित तृतीय श्रेणी अधिकृत स्तर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत वर्ष माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार : कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक

नतिजा नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस