कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले कृषि तथा वन सेवातर्फ अधिकृतस्तरका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

कृषि सेवा तर्फ खाद्य अनुसन्धान अधिकृत, कृषि इन्जिनियर र पशु चिकित्सक पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरिएको हो । यस्तै वन सेवा, बोटानी समूहतर्फ स.अ.अ/स.वै.अ पदको नतिजा प्रकाशित भएको हो ।

आयोगले गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको भदौ १७ र १८ गते अन्तर्वार्ता हुने आयोगको सूचनामा भनिएको छ ।

नतिजा :



Tags :
प्रतिक्रिया दिनुहोस