सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित] « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस